नमूना संकलन र डिएनए

गुणस्तरहिन सामग्री खाद्य, नुन तेल विक्री गर्दैछ फलानो व्यापारी भनेर मुद्दा चलाउन जिल्ला प्रशासनको प्रतिनिधि समेतको रोहबरमा नापतौल कार्यालयले नमूना संकलन गरी २ भागमा विभाजन गरी सम्बन्धित व्यापारी र प्रतिनिधिको सहीछाप गराई नमूना खाद्य प्रयोगशालामा पठाईने व्यवस्था रहेको छ भने त्यस्तै कुनै अपराध जवरजस्ती करणी वा बलात्कारको मुद्दामा पनि स्वाव संकलन गरी २ भागमा विभाजन … Continue reading नमूना संकलन र डिएनए